आइओएममा नयाँ डिन ल्याउन चलखेल - अग्रवाललाई 'असहयोग' | ईमाउण्टेन समाचार

Our Network

फागुन १४ २०८२, शुक्रबार

आइओएममा नयाँ डिन ल्याउन चलखेल – अग्रवाललाई ‘असहयोग’

din

काठमाडौं, १७ माघ । चार बर्षअघि बर्खास्त चिकित्सशास्त्र अध्ययन संस्थान आईओएम का डिन डा. शशि शर्मालाई चार दिनका लागि पुनर्बहाली गर्ने सर्वोच्च अदालतको आदेशलाई आफुअनुकुल व्याख्या गर्दै त्रिभुवन विश्वविद्यालय त्रिवि का पदाधिकारी नयाँ डिन नियुक्त गर्ने खेलमा लागेका छन् ।

शर्माको पुनर्वहाली खादेशसँगै कार्यरत डिन डा. जददीश अग्रवाललाई समेत अदालतले कानुनसमम्मत भनिसकेको अवस्थामा उनलाई अपमान र असहयोग गर्दै त्रिवि पदाधिकारी नयाँ नियुक्तको खेलमा लागेका हुन् ।, आजको नागरिक दैनिकमा यो खबर छ ।