राहत र उद्धारमा सरकार चुुक्यो | ईमाउण्टेन समाचार

Our Network

असोज २२ २०८१, मंगलबार

राहत र उद्धारमा सरकार चुुक्यो

२०८१,६,२२

राष्ट्रिय प्रजातन्त्र पार्टीका ९राप्रपा० का नेता राजाराम श्रेष्ठले सरकारको विश्वासमाथि नै प्रश्न उठेको बताएका छन । राजधानीमा भएको एक कार्यक्रममा श्रेष्ठले यस्तो बताएका हुुन । असोजमा आएको विपत्तिमा जनता मात्र नभई सरकारको विश्वास नै बगाएको उनको भनाई छ । जनता त मरे तर सरकार पनि जिउदो भेटिएन श्रेष्ठ भन्नुुहुन्छ । विपत्तीमा सरकारको तयारी नपुुग्दा धेरैको ज्यान गएको उनको तर्क छ । सरकार जनताप्रति जवाफदेहि भएन र जनधनको क्षति भयो । कार्यक्रममा श्रेष्ठले उद्धार , राहतमा पनि सरकार चुुकेको बताएका छन । तत्काल उद्धार र राहतमा सरकार नपुग्दा जनता भोकै बस्नुुपरेको उनले बताए ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);