रुकुममा खच्चड व्यवसाय ओझेलमा | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

रुकुममा खच्चड व्यवसाय ओझेलमा

rukum

रुकुम, १६ माघ । रुकुममा ट्याक्टरबाट सामान ढुवानी गर्न थालेपछि खच्चड व्यवसाय ओझेलमा परेको छ ।

ट्याक्टरबाट सामान ढुवानी गर्न थालेपछि खच्चडले काम नपाएको व्यवसायीको गुनासो छ । बर्षातको बेला ग्रामिण सडक बन्द हुने भएकोले खच्चड व्यवसाय चल्ने गरेको छ । १२ महिनामा ९ महिना ट्याक्टरबाट सामान ढुवानी हुने र ३ महिना खच्चडको प्रयोग हुने गरेको छ ।

रुकुमको आठबिसकोट, आठबिसडाँडागाँउ, स्यालाखदी, गोतामकोट तथा पुर्वी रुकुमको सिस्ने, तकसेरा, मैकोट लगाएतका क्षेत्रमा खच्चडबाट सामान ढुवानी हुने गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);