बालेनले साइबर ग्रुपलाई पोस्न महानगरको १ करोड ३० लाख झ्वाम पारे समिक बडाल | ईमाउण्टेन समाचार

Our Network

भदौ १७ २०८३, बिहीबार

बालेनले साइबर ग्रुपलाई पोस्न महानगरको १ करोड ३० लाख झ्वाम पारे समिक बडाल

२०८१,६,२
नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्वयूका केन्द्रीय अध्यक्ष समिक बडालले काठमाडौं महानगरपालिका मेयर बालेन साह बालेनले एक करोड ३० लाख हिनामिना गरेको आरोप लगाएका छन्।बालेनले सीप मेला भनेर एक करोड ३० लाख साइबर ग्रुपलाई दिएको उनको आरोप छ। उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्लै महानगरले गैरकानूनीरुपमा लुट चलाएको आरोप लगाएका हुन्। उनले प्रशासनलाई दबाबमा राखेर एक करोड ३० लाख झ्वाम पारेको उल्लेख गरेका हुन्।

Leave a Reply

ताजा समाचार