सुन आज तोलाको २ हजारले बढेर एक लाख ४९ हजार ८ सयमा कारोबार | ईमाउण्टेन समाचार

Our Network

भदौ ८ २०८१, शनिबार

सुन आज तोलाको २ हजारले बढेर एक लाख ४९ हजार ८ सयमा कारोबार

आज नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ ।

बुधबार सुन तोलाको २ हजारले बढेर एक लाख ४९ हजार ८ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यो सुनको अहिलेसम्मकै सर्वाधिक मूल्य हो ।

यस अघि मंगलबार सुनको मूल्य तोलाको १ लाख ४७ हजार ८ सय रहेको थियो । त्यस्तै, आज तेजाबी सुन प्रतितोला १ लाख ४९ हजार एक सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज प्रतितोला २० रुपियाँ बढेर तोलाको १८९५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);