राष्ट्रिय स्वतन्त्र पार्टी नयाँ गठबन्धनमा सहभागी नहुने | ईमाउण्टेन समाचार

Our Network

असार १९ २०८१, मंगलबार

राष्ट्रिय स्वतन्त्र पार्टी नयाँ गठबन्धनमा सहभागी नहुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले नयाँ गठबन्धनमा सहभागी नहुने निर्णय गरेको छ ।

मंगलबार बिहान बसेको रास्वपाको सचिवालय बैठकले नयाँ गठबन्धनमा सहभागी नहुने निर्णय गरेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।

‘‘यो राजनीतिक स्थायित्वको लागि ठीक छैन । नयाँ गठबन्धन देश र जनताको हितमा छैन । यसले देशलाई राजनीतिक स्थायित्व दिँदैन भन्ने निष्कर्ष छ ।

अब बन्ने गठबन्धनमा हामी सहभागी हुँदैन’’, बैठकपछि परियारले भने ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);