| ईमाउण्टेन समाचार

Our Network

असार ४ २०८१, सोमबार

सोमबार, ३ असार २०८१ काठमाडौं। वेस्ट इन्डिज र अमेरिकामा जारी आईसिसी टी(२० विश्वकपको आफ्नो अन्तिम खेलमा नेपालले बंगलादेशसँग २१ रनको हार ब्यहोरेको छ।

केवल एक सय ७ रनको लक्ष्य पाएको नेपालले १९।२ ओभरमा सबै विकेट गुमाएर ८५ रन जोड्यो।

नेपालका लागि कुशल मल्ल २७, दीपेन्द्रसिंह ऐरी २५ र आसिफ शेखले १७ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

नेपालका लागि कुशल मल्ल २७, दीपेन्द्रसिंह ऐरी २५ र आसिफ शेखले १७ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);