आज बिहानै जाजरकोट केन्द्रबिन्दु भएर भूकम्पको धक्का महसुस | ईमाउण्टेन समाचार

Our Network

जेठ २४ २०८१, बिहीबार

 आज बिहानै जाजरकोट केन्द्रबिन्दु भएर भूकम्पको धक्का महसुस

बिहिबार, २४ जेष्ठ २०८१ काठमाडौं । जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

आज बिहान ७ः३८ बजे जाजरकोटको बारेकोट आसपास केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ३.८ म्याग्निच्युडको भूकम्प मापन गरिएको छ ।

भूकम्पको धक्का आसपासका जिल्लामा पनि महसुस गरिएको थियो ।

गत कात्तिकमा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ६।४ म्याग्निच्युडको भूकम्प जाँदा मानवीय क्षति भएको थियो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);