काठमाडौंबाट स्रोत नखुलेको ७२ लाख रुपैयाँ नगदसहित  २ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

जेठ २० २०८१, आइतबार

काठमाडौंबाट स्रोत नखुलेको ७२ लाख रुपैयाँ नगदसहित  २ जना पक्राउ

जेष्ठ २०, २०८१ काठमाडौं । प्रहरीले स्रोत नखुलेको ७२ लाख रुपैयाँ नगदसहित काठमाडौँबाट दुई जनालाई पक्राउ गरेको छ ।

काठमाडौंको वार्ड नम्बर ७ स्थित एक गेस्ट हाउसबाट हुन्डी कारोबारीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

परिसरका प्रवक्ता एसपी नवराज अधिकारीकाअनुसार पक्राउ पर्नेहरुमा भोजपुरका भिमसेन विश्वकर्मा र खेमराज विश्वकर्मा रहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);