आज दिउँसो १ बजे राष्ट्रिय सभाको बैठक | ईमाउण्टेन समाचार

Our Network

असार २० २०८१, बुधवार

आज दिउँसो १ बजे राष्ट्रिय सभाको बैठक

काठमाडौं,३० चैत्र ।  संघीय संसदअन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक आज दिउँसो सवा १ बजेबाट शुरु हुनेछ ।

आजको बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले “निः शुल्क स्वास्थ्य उपचारको सुनिश्चितता सम्बन्धी” संकल्प प्रश्ताव प्रश्तुत गर्नुहुने, कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले “खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७ माथि प्रतिनिधि सभाबाट भएको संशोधनमाथि छलफल गरियोस्” भन्ने प्रश्ताव प्रश्तुत गर्नुहुने, “खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७ का सम्बन्धमा प्रतिनिधि सभाबाट भएको संशोधनलाई सहमति गरियोस्” भन्ने प्रश्ताव प्रश्तुत गर्नुहुने कार्यसूचि रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);