राष्ट्रिय वाणिज्य बैंकको कामु सीईओको जिम्मेवारी खनाललाई | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

राष्ट्रिय वाणिज्य बैंकको कामु सीईओको जिम्मेवारी खनाललाई

काठमाडौँ,२९ चैत्र । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत देबेन्द्ररमण खनालले कायम मुकायम(का.मु.) को जिम्मेवारी पाएका छन् ।

प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ आफ्नो ८ वर्षे कार्यकाल पूरा गरी चैत २८ गतेदेखि बैंक सेवाबाट निवृत्त(अवकाश) भएपछि खनालले चैत २९ गतेबाट लागू हुने गरी सो जिम्मेवारी पाएका हुन् ।

बुधबार एक समारोहका बीच प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ बैंक सेवाबाट बिदाई भएका हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);