जम्मु कश्मीरमा फेरि शक्तिशाली भूकम्प | ईमाउण्टेन समाचार

Our Network

फागुन १२ २०८२, बुधवार

जम्मु कश्मीरमा फेरि शक्तिशाली भूकम्प

earthaquake-bhukampa

एजेन्सी,२५ चैत्र । जम्मु कश्मीरमा गएको केही दिनदेखि भूकम्पको धक्का महसुस भइरहेको छ ।

जम्मु कश्मीरको किश्तवार जिल्लामा आइतबार बिहान ३.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प विज्ञान केन्द्र (एनसीएस) ले जनाएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान २ बजेर ४७ मिनेटमा भूकम्प गएको हो । यसअघि मार्च ६ अर्थात हिजो पनि जम्मु कश्मीरको किश्तवार जिल्लामा ३.८ म्याग्निच्युडको भूकम्प गएको थियो ।

Leave a Reply