काठमाडौं,२३ चैत्र । आज एक अमेरिकी डलरको खरिददर १३३ रुपैयाँ २१ पैसा र विक्रिदर १३३ रुपैयाँ ८१ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १४४ रुपैयाँ ६७ पैसा र विक्रिदर १४५ रुपैयाँ ३२ पैसा रहेको छ ।
त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८८ रुपैयाँ ६ पैसा र विक्रिदर ८८ रुपैयाँ ४६ पैसा रहेको बैंकले जनाएको छ ।