टिचिङ अस्पतालभित्र विष्फोट | ईमाउण्टेन समाचार

Our Network

चैत २२ २०८०, बिहीबार

टिचिङ अस्पतालभित्र विष्फोट

काठमाडौं,२२ चैत्र । त्रिवि शिक्षण अस्पतालको एउटा भवनभित्र विष्फोट भएको छ ।

विष्फोटको आवाज आएलगत्तै मानिसहरुको भिड लगाएको छ ।

अस्पताल हाताको सेमिनार हलको एयरकन्डिसनर(एसी)को पाइप पड्किएको बुझिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);