काठमाडौं,२२ चैत्र । त्रिवि शिक्षण अस्पतालको एउटा भवनभित्र विष्फोट भएको छ ।
विष्फोटको आवाज आएलगत्तै मानिसहरुको भिड लगाएको छ ।
अस्पताल हाताको सेमिनार हलको एयरकन्डिसनर(एसी)को पाइप पड्किएको बुझिएको छ ।

१६ घन्टा अघि
१९ घन्टा अघि
२० घन्टा अघि