बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बिमस्टेक बडा पत्रको प्रावधानमाथि संसदमा छलफल शुरु | ईमाउण्टेन समाचार

Our Network

असोज १२ २०८१, शनिबार

बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बिमस्टेक बडा पत्रको प्रावधानमाथि संसदमा छलफल शुरु

काठमाडौं,२० चैत  बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको देशको प्रयास बिमस्टेक बडा पत्रको प्रावधानमाथि
संसदमा छलफल शुरु भएको छ ।
.मंगलवार प्रतिनिधि सभा बैठकमा बिमस्टेकको बडा पत्र संसदबाट अनुमोदन गर्नुपर्ने भएकाले सम्बन्धमा छलफल शुरु
गरिएको हो ।

बैठकमा सांसदहरुले बिमस्टेकबाट नेपालले प्राविधिक, शैक्षिक र अनुसन्धानको क्षेत्रमा फाईदा लिन सक्ने, नेपालको सार्वभौमिकतामाथि आँच आउने कुनै पनि प्रावधान नभएको भन्दै यसमा भारतको बढि चासो भएको कारण देशको हितमा परिचालन गर्न सरकारले विशेष जोड दिनुपर्ने बताए ।

उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजि श्रेष्ठले बिमस्टेक बडा पत्रको प्रावधानमाथि छmफल गर्न प्रस्ताव राख्नु भएको हो ।
०००

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);