हिजबुल्लाहका रकेट र मिसाइल युनिटका उप कमाण्डर मारेको इजरायलको दाबी | ईमाउण्टेन समाचार

Our Network

माघ २४ २०८१, बिहीबार

हिजबुल्लाहका रकेट र मिसाइल युनिटका उप कमाण्डर मारेको इजरायलको दाबी

काठमाडौं,१८ चैत्र । हिजबुल्लाहको रकेट र मिसाइल युनिटका उप कमाण्डर अली अबेद अख्सान नइम दक्षिणी लेबनानमा इजरायली हवाई आक्रमणमा मारिएको इजायलले दाबी गरेको छ ।

इजरायल रक्षा बल (आईडीएफ) ले यसबारेमा जानकारी गराएको हो । हिजबुल्लाह अधिकारीलाई बाजोरीह क्षेत्रमा गाडीमा सवार हुँदा निशाना बनाइएको थियो ।

लेबनानी सैन्य स्रोतहरूकले इजरायली हमलामा सात हिजबुल्लाह सदस्यहरू मारिएको बताए । जसमा उत्तरी सिरियामा ६ र दक्षिणी लेबनानमा एक जनाको मृत्यु भएको थियो ।

लेबनानी सशस्त्र समूह हिजबुल्लाह र इजरायल बीच चलिरहेको द्वन्द्वको परिणामस्वरूप लेबनानी पक्षमा ३९५ जनाको मृत्यु भएको छ । जसमा २५४ हिजबुल्लाह लडाकु र ७३ नागरिकहरू छन् ।

 

 

 

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);