भेनेजुएलाका मादुरोद्वारा राष्ट्रपति चुनावका लागि उम्मेदवारी दर्ता | ईमाउण्टेन समाचार

Our Network

असार २४ २०८१, आइतबार

भेनेजुएलाका मादुरोद्वारा राष्ट्रपति चुनावका लागि उम्मेदवारी दर्ता

venejuyula

काठमाडौं । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले सोमवार नेसनल इलेक्टोरल काउन्सिल (सीएनई) मा जुलाई २८ मा हुने राष्ट्रपतीय निर्वाचनका लागि उम्मेदवारको रूपमा दर्ता गर्नुभएको छ ।

आफू नाम दर्ता गर्न नभइ एउटा राष्ट्रको सपना देखाउन आएको बताउनु भयो ।

आफ्नो मन्त्रिपरिषद् र समर्थकहरूको साथमा मादुरोले आफ्ना अनुयायीहरूलाई सपना देख्न र भविष्यमा पूरा गर्न आफूलाई जिताउन आह्वान गर्नुभयो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);