इजरायली प्रधानमन्त्रीले भने–रफाहमा आक्रमणको तयारी गर्दैछौँ | ईमाउण्टेन समाचार

Our Network

चैत ९ २०८२, मंगलबार

इजरायली प्रधानमन्त्रीले भने–रफाहमा आक्रमणको तयारी गर्दैछौँ

israel benjamin netanyahu

एजेन्सी,८ चैत्र । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बुधवार गाजाको दक्षिणी शहर रफाहमा आक्रमणको तयारी भइरहेको बताउनुभएको छ ।

तयारी भइरहे पनि आक्रमण शुरु गर्न केही समय लाग्ने बताउनु भयो । प्रधानमन्त्रीले रफाहबाट नागरिक आबादी हटाउने योजनालाई अनुमोदन गर्ने बताउनु भयो ।

रफाहमा लगभग १.५ मिलियन बिस्थापित प्यालेस्टिनीहरूले शरण लिएका छन् । गत हप्ता नेतान्याहुले प्यालेस्टिनी कैदीहरूको बदलामा बन्धकहरूलाई रिहा गर्नेबारे हमासको मागलाई अस्वीकार गर्नुभयो ।

Leave a Reply

ताजा समाचार