ललितपुरबाट ११ जना जुवाडे पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत ५ २०८०, सोमबार

ललितपुरबाट ११ जना जुवाडे पक्राउ

ललितपुर,५ चैत्र । जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ परेका छन् । महालक्ष्मी नगरपालिका–९ लुभु लामाटार भुजुङ्गे चोक बस्ने ४७ वर्षीय हरिबोल चौलागाईको घरमा जुवातास खेलिरहेको अवस्थामा चौलागाईसमेत ११ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर ललितपुर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ६४ हजार १ सय २० रूपैयाँ र ६९ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

अघिल्लो समाचार

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);