काठमाडौं,४ चैत्र । आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ३१ पैसा र विक्रिदर १३२ रुपैयाँ ९१ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १४४ रुपैयाँ ६ पैसा र विक्रिदर १४४ रुपैयाँ ७१ पैसा रहेको छ ।
त्यसैगरी, एक क्यानेडियन डलरको खरिददर ९७ रुपैयाँ ७६ पैसा र विक्रिदर ९८ रुपैयाँ २० पैसा रहेको बैंकले जनाएको छ ।