उत्तरी म्यानमारमा जेड खानी भत्किँदा १ जनाको मृत्यु, ३० बेपत्ता | ईमाउण्टेन समाचार

Our Network

असोज १७ २०८१, बिहीबार

उत्तरी म्यानमारमा जेड खानी भत्किँदा १ जनाको मृत्यु, ३० बेपत्ता

एजेन्सी,३० फागुन । उत्तरी म्यानमारको काचिन राज्यको हपाकान्त टाउनसिपमा रहेको जेड खानीमा मंगलवार बिहान पोखरी भत्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् ।

स्थानीय प्रहरी र बासिन्दाले घटनास्थलमा डरलाग्दो अवस्थाका कारण दिउँसो उद्धार कार्य स्थगित गरिएको छ ।

हपाकान्त टाउनसिपमा कायुनार उद्धार संगठनका एक अधिकारीले टोली घटनास्थलमा काम गरिरहेको र एक शव फेला परेको बताउनु भयो । दुर्घटनापछि झन्डै ३० जना बेपत्ता भएका स्थानीय बासिन्दाले बताएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);