रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक | ईमाउण्टेन समाचार

Our Network

फागुन १४ २०८२, शुक्रबार

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक

काठमाडौं,२८ फागुन । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रिय समितिको बैठक आज बस्दैछ । बैठक आज मध्यान्ह १२ बजे पार्टी केन्द्रिय कार्यालय बालाजुमा बस्नेछ ।

बैठकमा उपनिर्वाचनको बारेमा छलफल हुने बताइएको छ । साथै समसामयिक राजनीतिका बारेमा पनि छलफल हुनेछ ।

पार्टी ४ वटा मन्त्रालयसहित सरकारमा गएको छ । सो विषयमा पनि छलफल हुने बताइएको छ ।

Leave a Reply