भारतमा खाना पकाउने ग्यासको मूल्य घट्यो | ईमाउण्टेन समाचार

Our Network

चैत १ २०८२, सोमबार

भारतमा खाना पकाउने ग्यासको मूल्य घट्यो

gass bispot

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घरेलु प्रयोगका लागि प्रतिसिलिण्डर १४.२ किलोग्रामको लिक्विफाइड पेट्रोलियम ग्यास (एलपीजी) वा खाना पकाउने ग्यासको मूल्य १०० भारतीय रुपैयाँ (करिव १.२१ अमेरिकी डलर) ले घटाएको घोषणा गर्नुभएको छ ।

द इण्डियन एक्सप्रेसको रिपोर्टअनुसार एलपीजीको मूल्य कटौतीले करिव ३३ करोड घरपरिवारलाई फाइदा पुग्ने बताइएको छ ।

Leave a Reply