नयाँ गठबन्धनको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

कार्तिक ९ २०८१, शुक्रबार

नयाँ गठबन्धनको बैठक बस्दै

काठमाडौं,२२ फागुन । मन्त्रालयको भागबण्डा गर्न नयाँ गठबन्धनको बैठक बस्दैछ । नयाँ सत्ता गठबन्धनको बैठक आज दिउँसो २ बजे बोलाइएको हो । बैठकले मन्त्रालयको टुंगो लाग्ने भएको छ ।

गठबन्धनबाट शंकर पोखरेल, वर्षमान पुन,स्वर्णिम वाग्ले र राजेन्द्र श्रेष्ठले मन्त्रालयको भागवण्डाको जिम्मेवारी पाएका छन् । प्रधानमन्त्री प्रचण्डले पुरानो सत्ता गठबन्धन भत्काएर सबै मन्त्रीहरुलाई बर्खास गरेर ४ सदस्यीय नयाँ मन्त्रिपरिषद गठन गरेका छन् ।

एमालेका पदम गिरी, माओवादीका हितबहादुर तामाङ र रास्वपाका डिपी अर्याल बिनाविभागीय मन्त्री को शपथ लिएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);