कांग्रेसका मन्त्रीहरुले राजीनामा नदिए के होला ! | ईमाउण्टेन समाचार

Our Network

साउन २१ २०८१, सोमबार

कांग्रेसका मन्त्रीहरुले राजीनामा नदिए के होला !

काठमाडौं,२१ फागुन । नेपाली कांग्रेसका मन्त्रीहरुले राजीनामा नदिने भएका छन् । आज बसेको कांग्रेस पदाधिकारी बैठकले सो निर्णय गरेको हो ।

प्रधानमन्त्री प्रचण्ड आफैले बाटो फेरेको र नयाँ मन्त्रिमण्डल गठन गर्ने भएकाले कांग्रेस मन्त्रीहरुले राजीनामा नदिने भएको स्रोतले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);