प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता

काठमाडौं,२० फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान दुई शीर्ष नेताबीच भेटवार्ता भएको स्रोतले जनाएको छ ।

पछिल्लो समय सत्तागठबन्धन प्रमुख दलहरु नेपाली कांग्रेस र माओवादीबीच असमझदारी बढ्दै जादाँ प्रचण्ड–ओलीबीचको भेटघाट बढेको हो ।

आजको भेट महत्वपुर्ण रहेको बुझिएको छ ।

संक्रमणकालीन न्यायलाई टुंगो लगाउने विषयमा दाहालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि आजै छलफल गरेका छन् । प्रचण्डले देउवा र ओलीसँग छुट्टाछुट्टै छलफल गरेका हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);