प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता

काठमाडौं,१९ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आज बिहान भएको छलफलमा संसदको हिउँदे अधिवेशनबारे छलफल भइरहेको बुझिएको छ ।

प्रधानमन्त्रीले सो विषयमा विभिन्न नेताहरुसँग पनि अनौपचारिक कुराकानी अगाडी बढाइरहेका छन् । संसदको हिउँदे अधिवेशन आगामी माघ २२ गते अपरान्ह ४ बजेदेखि सुरु हुँदैछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);