डलरको भाउ आज कति ? | ईमाउण्टेन समाचार

Our Network

फागुन ४ २०८२, मंगलबार

डलरको भाउ आज कति ?

काठमाडौं,१६ फागुन । आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ३४ पैसा र विक्रिदर १३२ रुपैयाँ ९४ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १४३ रुपैयाँ ६४ पैसा र १४४ रुपैयाँ २९ पैसा रहेको छ ।

त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८६ रुपैयाँ ६२ पैसा र विक्रिदर ८७ रुपैयाँ १ पैसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply