रास्वपाले ३ प्रदेशका महामन्त्रीलाई जिम्मेवारीबाट हटायो | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८१, बिहीबार

रास्वपाले ३ प्रदेशका महामन्त्रीलाई जिम्मेवारीबाट हटायो

काठमाडौं,१५ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीले ३ प्रदेशका महामन्त्रीलाई जिम्मेवारीबाट हटाएको छ । कोशी,गण्डकी र सुदूरपश्चिम प्रदेशका महामन्त्रीलाई हटाएको हो ।

कोशीका महामन्त्री लालबिक्रम थापा अनियमिततामा मुछिएको,गण्डकीका महामन्त्री अशोक खड्का र सुदूरपश्चिमका महामन्त्री भोजराज जोशी कार्यक्षमता कमजोर भएको भन्दै जिम्मेवारीबाट हटाएको पार्टी स्रोतले जनाएको छ ।

केही दिन अघि कर्णालीको सम्पूर्ण समिति नै विघटन गरेको रास्वपाले फेरी यस्तो निर्णय गरेको हो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);