अबको १ महिनाभित्र प्रदेश सरकार गठन हुन्छ : उमाकान्त झा | ईमाउण्टेन समाचार

Our Network

माघ ९ २०८१, बुधवार

अबको १ महिनाभित्र प्रदेश सरकार गठन हुन्छ : उमाकान्त झा

वुटवल, १२ माघ । पाँच नम्बर प्रदेश प्रमुख उमाकान्त झाले संवैधानिक व्यवस्था अनुसार अबको १ महिनाभित्र प्रदेश सरकार गठन हुने बताएका छन् ।

वुटवलस्थित आफ्नै कार्यकक्षमा संचारकर्मीमाझ प्रदेश प्रमुख झाले प्रदेशसभा बैठक र सरकार गठनको तयारी भईरहेको पनि स्पष्ट पारेका छ्न् । उनले माघ २३ गते भित्र प्रदेशसभा बैठक आह्वान गर्ने तयारी रहेको बताए ।

प्रदेश प्रमुख झाले संविधान, कानुन र राजनीतिक दलहरुको सहमतिमा आफू अघि बढने प्रतिवद्धता पनि व्यक्त गरे । उनले फागुन ३ गते भित्र मुख्यमन्त्री चयन हुने गरी काम भईरहेको पनि उल्लेख गरेका छ्न् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);