काठमाडौं,९ फागुन । नामिबियाविरुद्ध आशिफ शेफले अर्धशतक प्रहार गरेका छन् ।
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिवियाविरुद्ध ५५ बलमा एक छक्का र ८ चौकामा बुधबार जारी नामिबियाविरुद्धको खेलमा नेपालका ओपनर ब्याट्सम्यान आशिफले ५० रन पुरा गरेका हुन् ।
१६.५ ओभरमा छक्का प्रहार गरेसँगै ५३ रन आशिफले पुराएका हुन् । नेपालले अहिले ३ विकेट गुमाएर ९१ रन बनाएको छ । खेल जारी छ ।