नेपालका ओपनर आसिफको अर्धशतक | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

नेपालका ओपनर आसिफको अर्धशतक

काठमाडौं,९ फागुन । नामिबियाविरुद्ध आशिफ शेफले अर्धशतक प्रहार गरेका छन् ।

आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिवियाविरुद्ध ५५ बलमा एक छक्का र ८ चौकामा बुधबार जारी नामिबियाविरुद्धको खेलमा नेपालका ओपनर ब्याट्सम्यान आशिफले ५० रन पुरा गरेका हुन् ।

१६.५ ओभरमा छक्का प्रहार गरेसँगै ५३ रन आशिफले पुराएका हुन् । नेपालले अहिले ३ विकेट गुमाएर ९१ रन बनाएको छ । खेल जारी छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);