१ किलो सुनसहित भारतीय नागरिक पक्राउ | ईमाउण्टेन समाचार

Our Network

भदौ १८ २०८३, शुक्रबार

१ किलो सुनसहित भारतीय नागरिक पक्राउ

काठमाडौं,८ फागुन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट  करिब ८ सय ५५ ग्राम सुनसहित भारतीय नागरिक ३५ वर्षीय शरिफ अहमद अब्दुल गफुर सोमबार राति पक्राउ परेका छन् ।
फ्लाई दुबईको उडानद्वारा दुबईबाट काठमाडौं आएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटमा जाँच गर्ने क्रममा अवैध रूपमा लुकाई छिपाई भन्सार छलि लैजान लागेको उक्त वस्तुसहित उनलाई प्रहरीले पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि भन्सार कार्यालय पठाउने जनाएको छ।

Leave a Reply

ताजा समाचार