नामिबियासँग नेपाल ४ विकेटले पराजित | ईमाउण्टेन समाचार

Our Network

असोज १२ २०८१, शनिबार

नामिबियासँग नेपाल ४ विकेटले पराजित

काठमाडौं,३ फागुन । आईसीसी वर्ल्ड क्रिकेट लिग २ को पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको छ ।

आज कीर्तिपुर मैदानमा भएको खेलमा नामिबियासँग पराजित भएको हो ।

घरेलु मैदानमा नामिबियाले नेपाललाई ४ विकेटले हराएको हो ।

नेपालले प्रस्तुत गरेको १ सय ३३ रनको लक्ष्य नामिबियाले ३३ दशमलव १ ओभरमा मात्र ६ विकेट गुमाएर पुरा गर्यो ।

लक्ष्य सामान्य भएकाले नेपाली बलरले नामिबियालाई खेलमा दबाबमा राख्न सकेनन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);