सोमपालले तेस्रो विकेट लिएसँगै नेपाललाई पाँचौ सफलता | ईमाउण्टेन समाचार

Our Network

मंसिर ११ २०८१, मंगलबार

सोमपालले तेस्रो विकेट लिएसँगै नेपाललाई पाँचौ सफलता

काठमाडौं,३ फागुन । नेपालले जित्नका लागि १३३ रनको लक्ष्य नामिबियालाई दिएकोमा पाँचौ विकेट गुमाएको छ ।

आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत को किर्तिपुर मैदानमा जारी खेलमा २४.१ ओभरमा सोमपाल कामीले ग्रिन जेनलाई आउट गर्दै तस्रो र नेपाललाई पाँचौ विकेट दिलाएका हुन् ।

ग्रिन एज लागेर विकेटकिपरबाट क्याच आउट हुन पुगे । नामिबियाले २४.१ ओभरको खेल सकिदा ५ विकेट गुमाएर ८४ रन बनाएको छ । अन्तिम बलमा ललितराजवंशीले २ विकेट लिएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);