फिलिपिन्समा पहिरोमा परी ७ जनाको मृत्यु, ४८ बेपत्ता | ईमाउण्टेन समाचार

Our Network

चैत २७ २०८२, शनिबार

फिलिपिन्समा पहिरोमा परी ७ जनाको मृत्यु, ४८ बेपत्ता

death body

एजेन्सी,२५ माघ । दक्षिणी फिलिपिन्सको डाभाओ डे ओरो प्रान्तको गाउँहरूमा गएको पहिरोमा परी ७ जनाको मृत्यु भएको छ भने ४८ जना बेपत्ता भएका छन् ।

डाभाओ डे ओरो प्रान्तीय सरकारले सात शव पहिरोबाट निकालिएको र ३० भन्दा बढी घाइतेको उद्धार गरेको बताएको छ । थप ४८ जना अझै हराइरहेका छन् ।

Leave a Reply