युवती मृत फेला, श्रीमान र ससुरा फरार | ईमाउण्टेन समाचार

Our Network

असार २४ २०८१, आइतबार

युवती मृत फेला, श्रीमान र ससुरा फरार

death mahila

काठमाडौं,१८ माघ । सर्लाहीमा एक युवती मृत फेला परेकी छिन् । सर्लाहीको बलरा–४ जब्दी बस्ने पुजा देवी मृत अवस्थामा फेला परेकी हुन् ।

उनी छोटेलाल सहनीकी श्रीमती हुन् । मंगलबार राति उनको शव शंकास्पद अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

उनको घाँटीमा डाम देखिएको छ भने उनका पति र ससुरा जयनारायण सहनी फरार रहेका छन् । घटना हुनु अघि नै घरमा विवाद भएको बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);