काठमाडौं,१७ माघ । दक्षिण अफ्रिकामा जारी यु १९ विश्वकप क्रिकेटमा नेपालले सुपर सिक्सको पहिलो खेलमा आज बंगलादेशको सामना गर्दैछ ।
दुई देशबीचको खेल दक्षिण अफ्रिकामा नेपाली समयानुसार दिउँसो पौने दुई बजे शुरु हुनेछ ।
समूहचरणका खेलमा नेपाल न्युजिल्याण्ड र पाकिस्तानसँग पराजित भएको थियो । त्यस्तै अफगानिस्तनलाई जित्दै सुपर सिक्समा पुगेको हो ।