ललितपुरमा विदेशी महिला मृत फेला | ईमाउण्टेन समाचार

Our Network

फागुन ६ २०८१, मंगलबार

ललितपुरमा विदेशी महिला मृत फेला

death body

काठमाडौं,१५ माघ । ललितपुरमा एक विदेशी महिला मृत फेला परेकी छिन् । ललितपुरको नागबहालमा एक जर्मनी नागरिक महिला मृत अवस्थामा फेला परेकी हुन् ।

ग्रिन तारा हेरिटेज होम एण्ड अपार्टमेन्टमा बस्दै आएकी ५२ वर्षीया महिलाको शव आज फेला परेको प्रहरीले जनाएको छ ।

ती महिला लडिरहेको अवस्थामा देखेपनि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीको टोली यतिबेला घटनास्थलमा पुगिसकेको छ । उनको मृत्युको कारण भने खुलिसकेको छैन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);