जबरजस्ती करणी गरेको अभियोगमा विक पक्राउ | ईमाउण्टेन समाचार

Our Network

असोज १६ २०८१, बुधवार

जबरजस्ती करणी गरेको अभियोगमा विक पक्राउ

तनहुँ,१४ माघ । जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् ।
४६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा शुक्लागण्डकी नगरपालिका–१० खोरादी बस्ने २७ वर्षीय प्रकाश विकलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
विकले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय भिमाद र ईलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);