नेकपा एसको राष्ट्रिय सम्मेलन आजदेखि | ईमाउण्टेन समाचार

Our Network

असार १८ २०८१, सोमबार

नेकपा एसको राष्ट्रिय सम्मेलन आजदेखि

काठमाडौं,१४ माघ । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) को राष्ट्रिय सम्मेलन आजदेखि शुरु हुँदैछ ।

राष्ट्रिय सम्मेलनमा पार्टीको राष्ट्रिय महाधिवेशनमा प्रश्तुत गर्ने दस्ताबेज मस्यौदा सम्बन्धमा छलफल हुने पार्टीले जनाएको छ ।

सम्मेलन आज बिहान साढे ११ बजे प्रज्ञा भवन कमलादीमा हुनेछ ।

काठमाडौंमा दुई दिन चल्ने उक्त सम्मेलन पार्टीको आसन्न महाधिवेशनका लागि वैचारिक दृष्टिकोण तथा कार्ययोजनामा केन्द्रित रहने तथा पार्टी सुदृढीकरणका लागि देशभर आधारभुत तहसम्म सङ्गठन स्थापित गर्न कार्ययोजना बनाइने बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);