काठमाडौं,१० माघ । आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ७५ पैसा र विक्रिदर १३३ रुपैयाँ ३५ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १४४ रुपैयाँ २१ पैसा र विक्रिदर १४४ रुपैयाँ ८६ पैसा रहेको छ ।
त्यसैगरी, आज एक अष्ट्रेलियन डलरको खरिददर ८७ रुपैयाँ ३२ पैसा र विक्रिदर ८७ रुपैयाँ ७१ पैसा रहेको बैंकले जनाएको छ ।