पार्किङ निषेध गरेपछि न्युरोडका व्यवसायीले पसल बन्द गरे | ईमाउण्टेन समाचार

Our Network

चैत २३ २०८२, मंगलबार

पार्किङ निषेध गरेपछि न्युरोडका व्यवसायीले पसल बन्द गरे

काठमाडौं,९ माघ । न्युरोडको कालोपत्रे सडकमा पार्किङ बन्द गराएपछि व्यवसायीहरु विरोधमा उत्रिएका छन् ।

काठमाडौं महानगरले आज बिहान देखि सवारी साधन पार्किङ निषेध गरेको हो ।

पार्किङ गर्न नदिएपछि ग्राहक नआउने भन्दै त्यहाँका व्यवसायीहरु सटर बन्द गरेर विरोधमा उत्रिएका छन् ।

 

Leave a Reply