डलरको भाउ आज कति ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८२, आइतबार

डलरको भाउ आज कति ?

काठमाडौं,९ माघ । आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ६१ पैसा र विक्रिदर १३३ रुपैयाँ २१ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १४४ रुपैयाँ ३३ पैसा र विक्रिदर १४४ रुपैयाँ ९९ पैसा रहेको छ ।

त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८७ रुपैयाँ ३७ पैसा र विक्रिदर ८७ रुपैयाँ ७७ पैसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);