चीनको युनान प्रान्तमा पहिरोः पुरिनेको संख्या अज्ञात | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

चीनको युनान प्रान्तमा पहिरोः पुरिनेको संख्या अज्ञात

एजेन्सी,८ माघ । दक्षिणपश्चिम चीनको युनान प्रान्तमा सोमवार बिहान पहिरोमा परी मानिसहरु बेपत्ता भएका छन् । चीन सरकारका अधिकारीकाअनुसार पहिरोमा पुरिएकाको संख्या अज्ञात रहेको बताइएको छ ।

काउन्टीको प्रचार विभागका अनुसार झेन्सिङ काउन्टीको ताङफाङ टाउनको लिआङ्सुई गाउँमा बिहान ५ः५१ बजे पहिरो गएको हो । बेपत्ताहरुको खोजी तथा उद्धार कार्य जारी रहेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);