पशुपति क्षेत्र विकास कोषकी नवनियुक्त निर्देशक लक्ष्मी पुनको नियुक्ति बदर | ईमाउण्टेन समाचार

Our Network

असार २२ २०८१, शुक्रबार

पशुपति क्षेत्र विकास कोषकी नवनियुक्त निर्देशक लक्ष्मी पुनको नियुक्ति बदर

काठमाडौं,८ माघ । पशुपति क्षेत्र विकास कोषकी नवनियुक्त कार्यकारी निर्देशक लक्ष्मी पुनको नियुक्ति बदर हुने भएको छ । पुन गत पुस पहिलो साता कार्यकारी निर्देशकमा नियुक्त भएकी थिइन् ।

पुनविरुद्ध २९ मा कोषकै भरत मरासिनीले रिट दायर गरेका थिए ।

उच्च अदालत पाटनका न्यायाधीश ऋषिराम दवाडी र श्यामकुमार भट्टराईको संयुक्त इजलासले आइतबार भरत मरासिनीको रिटमाथि सुनुवाइ गर्दै अन्तरिम आदेश दिएको हो ।

आदेशमा कोषको निर्णय कार्यान्वयन नगर्न भनिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);