काठमाडौं,५ पुस । आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ७० पैसा र विक्रिदर १३३ रुपैयाँ ३० पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १४४ रुपैयाँ ५२ पैसा र विक्रिदर १४५ रुपैयाँ १७ पैसा रहेको छ ।
त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८७ रुपैयाँ १८ पैसा र विक्रिदर ८७ रुपैयाँ ५८ पैसा रहेको बैंकले जर्नाएको छ ।