एक वर्षे उपलब्धि सार्वजनिक गर्दै गर्दा मधेस प्रदेशमा सत्ता गठबन्धनकै नाराजुलस | ईमाउण्टेन समाचार

Our Network

फागुन १६ २०८१, शुक्रबार

एक वर्षे उपलब्धि सार्वजनिक गर्दै गर्दा मधेस प्रदेशमा सत्ता गठबन्धनकै नाराजुलस

काठमाडौं, ३ माघ ||
मधेस प्रदेश सरकारले आफ्नो एक वर्षे उपलब्धि सार्वजनिक गर्दैगर्दा सत्तारुढ दलले नै बिरोध प्रदर्शन गरेको छ । बुधवार मधेस प्रदेश सरकारले आफ्नो एक वर्षे कार्यप्रगितबारे जानकारी गराएको थियो । जनकपुरको महेन्द्रनारायण निधी मिथिला संस्कृति केन्द्रमा आयोजित कार्यक्रममा मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशको वर्ष दिनको कार्य प्रगतिबारे जानकारी गराइरहेको बेलामा जनमत पार्टीका कार्यकर्ताहरुले बिरोध प्रदर्शन गरेका हुन् । उनीहरुले साइकल चोरलाई कारबाही गर्, भ्रष्ट सरकार मुर्दावाद लगायतका नारा लगाएर बिरोध गरेका हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);