ललितपुरको इमाडोलमा इनारमा खसेकी महिलाको उद्धार जारी | ईमाउण्टेन समाचार

Our Network

असार २४ २०८१, आइतबार

ललितपुरको इमाडोलमा इनारमा खसेकी महिलाको उद्धार जारी

काठमाडौं,१ माघ । ललितपुरको इमाडोलमा इनारमा खसेकी महिलाकोा उद्धार कार्य जारी रहेको छ ।

इनारमा खसेकी २८ वर्षीया न्युटन प्रधानको उद्धार प्रयास भइरहेको प्रहरीले जनाएको छ । दोलखा घर भई प्रधान इमाडोल बस्दै आएकी थिइन् ।

सोमबार बिहान उनी लुगा सुकाउन इनारमाथि रहेको स्ल्याबमा टेक्न पुगेकी थिइन् । इनारलाई छोपेको स्लाब फुटेपछि उनी इनारभित्र खसेकी हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);